Diaspora

बिभेदका बिरुद्धमा युरोपमा द्धिप प्रज्वलन

May 29, 2020 Kejin Rai 0

नेपालमा भएको जातीय विभेदका विरुद्धमा युरोपियन देशहरुमा द्धिप प्रज्वलन, दोषीहरुलाई कानुनी कठघरमा ल्याउनुपर्ने दिनेश गौतम साईप्रस ,मे २८ । नेपालमा भैरहेको जातिय विभेदको विरुद्धमा आज युरोपीयन देश साईप्रसमा विरोध स्वरुप द्धिप प्रवजलन गर्नुका साथै मृतकहरु प्रति श्रन्द्धन्जली सभा गरिएको छ । केहि दिन पहिला पश्चिम रुक्मको चौरजहारी नगरपालिका ८ सोतीमा जातिय विभेदलाई लिएर ज्यानै जानेगरि >>>

Literature

भाषाकै नाम खसजुम्ली राख्नुपर्ने तिगेलाको जिकिर

May 26, 2020 Kejin Rai 0

नेपाली साहित्यको परिभाषामा सुधार तथा भाषाकै नाम खसजुम्ली राख्नुपर्ने तिगेलाको जिकिर ईयुनेपाल प्रतिनिधि  लन्डन बेलायत ,मे २४। नेपाली साहित्यका अध्येयता विश्वास दीप तिगेलाले नेपाली साहित्यको परिभाषा र भाषाकै नाम परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको विचार राखे । ग्लोबल नेटवर्कको भर्चुवल नियमित ५ औं श्रृंखला कन्फेरेन्समा गत २३ मे २०२० का दिन तिगेलाले प्रिजेन्टेशन गर्दै उक्त कुरा बताएका >>>

News

युरोपभित्रको देश लक्जम्बर्गमा नेपालीहरुको अवस्था

May 26, 2020 Kejin Rai 0

द्रोण रिजाल दिनेश गौतम  नेदरल्याण्ड,  २६ | युरोप भित्रको देश लक्जम्बर्गमा नेपालीहरुको अवस्था सन् १९९५ मार्च २६ तारिखका दिन युरोपिन देशहरुको सेन्जेम (Schengen)मा सदस्यता पाएको देश लक्जम्बर्ग को २५८६ स्क्वाएर किलोमिटर रहेको छ | लगभग ६ लाख ३० हजार जन संख्या रहेको देशमा नेपाली हरु भने लगभग ३८६ को संख्यामा रहेका छन् | फ्रेन्च र >>>

News

डच राजनीतिमा नेपाली युवाको पहिलो सहभागिता

May 26, 2020 Kejin Rai 0

द्रोण रिजाल आम्सटरडाम –  नेदरल्यान्ड,  मे २५  | पारिवारिक राजनीतिक पृष्ठभुमिमा रहेर पनि राजनीतिमा त्यति इच्छा नलाग्दा नलाग्दै रास्ट्रिय – अन्तरास्ट्रिय राजनीतिक माहोलले आकर्षित गर्दै नेदरल्यान्ड्समा धेरै राजनीतिक कर्मी उत्पादन गर्दै आएको लाइडेन युनिभर्सिटीमा अध्ययनरत नेपाली २९ बर्षीय संजय श्रेठ डच राजनीतिमा प्रवेश गरेका छन् | उक्त युनिभर्सिटीको राजनीतिक शास्त्रको स्नातकोतर तहको तेश्रो बर्षमा अध्ययनरत >>>

Diaspora

साईप्रसमा नेपाली समुदायका मुस्लिमहरुको भब्य ईद

May 25, 2020 Kejin Rai 0

साईप्रसमा लकडाउनका विच नेपाली समुदायका मुस्लिमहरुले भब्यताका साथ मनाए ईद दिनेश गौतम साईप्रस ,मे २४ । युरोयिन देश साईप्रसमा रहेका मुस्लिम समुदायका युवाहरुले आज रामजानको अन्तिम दिन ईद भब्यताका साथ मनाएका छन । साईप्रस देशमा नेपाली मुस्लिम समुदायहरुको संख्या अत्यन्त न्युन रहे पनि यहा रहेका अन्य समुदायहरुलाई समाबेश गरि ईद मनाएका हुन । आईतवार साईप्रस >>>

Diaspora

स्पेनमा आगामी जुन ७ सम्म थप संकटकाल

May 21, 2020 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  बार्सिलोना स्पेन, मे २१ । हिजो बसेको ससदीय समितिको बैठकले आगामी जुन ७ तारिख सम्म स्पेनमा संकटकाल पाचौ पटक थप गरेको कुरा गैर आबासीय नेपाली संघ स्पेनका अध्यक्ष देउकाजी गुरुंगले बताएका छन् । सो बिषयमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, स्पेनको कोबिड -१९  आपतकालिन संयुक्त सहयोग समितिद्वारा प्रकाशित सूचना निम्न रहेको >>>

English

Coronavirus: Cyprus assessing 20 countries for tourism

May 21, 2020 Kejin Rai 0

Coronavirus: Government advisory committee assessing 20 countries for tourism  Dinesh gautam Cyprus Europe , May 20 . A list of 20 countries from which Cyprus could potentially receive visitors this summer is currently being assessed by the government advisory committee on coronavirus, one of its members said on Thursday. The list was given to the >>>

Diaspora

मोदीलाई पठाए बेल्जियमका नेपालीहरूले विरोधपत्र

May 20, 2020 Kejin Rai 0

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बेल्जियमका  नेपाली सामाजिक संस्थाहरुले पठाए भारतीय दूतावास  मार्फत बिरोधपत्र ईयुनेपाल प्रतिनिधि ब्रसेल्स – बेल्जियम ,  मे २० । बेल्जियमका  विभिन्न  सामाजिक संस्थाहरुले नेपाली भूभाग लिपुलेक, कालापानी , लिम्पियाधुरा अतिक्रमण गरेको विरोध गर्दै राजदुतावासको माध्यमबाट भारत सरकारलाई विरोधपत्र पठाएका छन्। प्रवासी नेपाली एकता मञ्च बेल्जियमकाअध्यक्ष जित लामाले कोरोना महामारीमा भौतिक रुपमा उपस्थित >>>

News

एघार देशका पत्रकारहरूसंग एनआरएनए अध्यक्ष कुमार पन्तले गरे संघको चिरफार 

May 16, 2020 Kejin Rai 0

 बिभिन्न एघार देशका पत्रकारहरूसंग एनआरएनए अध्यक्ष कुमार पन्तले गरे गैरआवासीय नेपाली संघको चिरफार  स्वदेश फर्कने नेपालीका लागि प्रबन्ध गर्दैछौं, भारतीय सीमामा तारबार लगाउन सहयाेग गर्छाैं : एनआरएनए अध्यक्ष   द्रोण रिजाल/दिनेश गौतम/राजकुमार थापा ब्रसेल्स युरोप, मे १४। नेपाल पत्रकार महासंघ युरोप शाखाले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यतामा एक अन्तरक्रिया कार्यक्रम >>>

Diaspora

साईप्रसमा दोस्रो चरणको राहत वितरण

May 15, 2020 Kejin Rai 0

साईप्रसमा दोस्रो चरणमा २०० भन्दा बढिलाई राहत वितरण दिनेश गौतम साईप्रस , मे १४ । कोरोना भाईरसले प्रभावित नेपाली समुदायहरुका लागि साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्य एवमं गैर आवासीय नेपाली सघं साईप्रसको नेतृत्वमा दोस्रो चरणको राहत वितरण कार्यलाई तित्र्रता दिईएको छ । साईप्रसमा रहेका विभिन्न नेपाली विद्यार्थी एवमं केही कामदार , रिफिउजी लगाएतमा खाना >>>

1 2 3 4 5 6 27