Gallery

गैर आबासीय नेपाली संघ बेल्जियमको बुझ बुझारथ कार्यक्रम सम्पन्न: कार्यकाल नेपाली समाज बेल्जियम एक ढिक्का बनाउन सक्षम – निबर्तमान अध्यक्ष गौतम

September 18, 2017 Kejin Rai 0

ईयु नेपाल प्रतिनिधि लुभेन बेल्जियम  ,सेप्टेम्बेर १८ । गैर आबासीय नेपाली संघ बेल्जियमको नया निर्बाचित कार्यसामितिलाई  निबर्तमान कार्यसमितिको तर्फबाट बुझ- बुझारथ कार्यक्रम आज सम्पन्न भएको छ।       कार्यक्रममा प्रमुख अतिथी बेनेलक्स र  यूरोपियन युनियनका लागि महामहिम राजदुत लोक बहादुर थापाले  विश्वभरी नै बेल्जियमका नेपाली प्रति किन नकारात्मक संदेश गईरहेको प्रति चनाखो हुदै सबैलाई मिलेर >>>

Diaspora

जनसम्पर्क समिति बेल्जियम बिबाद- अबिलम्ब बृहत भेला आब्हान गर्नु पर्दछ: महासमिति सदस्य

September 9, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  लुभेन बेल्जियम ,सेप्टेम्बर ९ । जनसम्पर्क समिति बेल्जियमका सस्थापक कोषाध्यक्ष , बाग्लुंग कांग्रेसका पूर्व सचिब तथा महासमिति सदस्य राम थापाले तत्काल बिबाद हल गर्न बृहत भेलाको  माग गरेका छन् । प्रेस बक्तब्य गैर आबासीय नेपाली संघ बेल्जियमको हालै सम्पन्न निर्बाचनको मतपरिणाम पश्चात नेपाली जनसम्पर्क समिति बेल्जियम भित्र देखिएको आन्तरिक विवादले गम्भीर ध्यानकर्षण भएको छ। निर्बाचनमा >>>

News

बेल्जियम जसस सभापती सापकोटाको अभिव्यक्ति बिधि -बिधान बिपरित : महामन्त्रीद्वय

September 6, 2017 Kejin Rai 0

ईयु नेपाल प्रतिनिधि काजाब्लांका क्यासेल्लो बेल्जियम , सेप्टेम्बर ६ ।   गैर आबासीय नेपाली संघ बेल्जियमको निर्बाचन परिणाम पश्चात आक्रोशित जनसम्पर्क समिति बेल्जियमका सभापति सिता सापकोटाको निर्णय बिधि – बिधान सम्मत नभएको र केटाकेटीपना भएको ; अहमता र दम्भ ले भरिएको आरोप लागेको छ । जनसम्पर्क समिति बेल्जियमका  महामन्त्रीद्वय  सुबास गुरुङ र दिनेश भण्डारीले आज बक्तब्य प्रकाशित >>>

Diaspora

एनआरएन बेल्जियमको अध्यक्षमा लोक दाहाल र महासचिवमा आङमाया लामा बिजयी / पराजित समुहमा आरोप- प्रत्यारोप

September 5, 2017 Kejin Rai 0

 ईयुनेपाल प्रतिनिधी लुभेन बेल्जियम, सेप्टेम्बर ५।   गैर आबासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल ११८३ मत प्राप्त गर्दै निर्वाचित भएका छन । प्रतिदृन्दी सुबास जोशी -सन्तोषलाई २४२ मतले पछि पार्दै अध्यक्षमा दाहाल बिजयी भएका हुन । जोशीले  ९४१ मत प्राप्त गरेका थिए  । सेप्टेम्बर ३ मा बेल्जियमका विभिन्न ६ स्थानहरू ओष्टंडे, ब्रुग्गे,गेन्ट,एन्त्वेर्पेन, लुभेन र >>>

Article

पत्रकार महासंघका नवनिर्वाचितहरुलाई विदेश शाखाको बधाई

September 2, 2017 Kejin Rai 0

  ईयुनेपाल प्रतिनिधि  काठमाडौ, अगष्ट २९ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघको विदेश शाखाहरुले बधाई तथा शुभकामना ज्ञापन गरेका छन् । महासंघको युके, युरोप र कतार शाखाको संयुक्त आयोजनामा मंगलबार काठमाडौँमा एक कार्यक्रम गरी महासंघको सोही दिन सम्पन्न २५ औँ महाधिवेसनबाट निर्वाचित कार्यसमितिलाई बधाई दिएका हुन् । युके शाखाका अध्यक्ष नरेश >>>

Diaspora

फोनिज युकेको अधिवेशनः प्रमिला लाबुङराई अध्यक्ष चयन

September 2, 2017 Kejin Rai 0

सुरेन्द्र इङनाम केन्ट बेलायत , सेप्टेम्बर ०१ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) युकेको दोस्रो अधिवेशनले रेडियो पत्रकार श्रीमति प्रमिला लाबुङ राईलाई अध्यक्षमा चयन गरयो । गत २८ अगष्टमा सम्पन्न नेपालमा  समावेशी संचार नीती निर्माण गर्नको लागि फोनिजले महत्वपूर्ण पहल गर्दै आएको र अझ धेरै दबाब दिन पर्नेकुरा प्रमुख अतिथि तथा फोनिज नेपालका केन्द्रीय अध्यक्ष >>>

News

गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी निर्बाचनको लागि सहमती प्रयत्नको लागि अन्तिम बैठक , सुबाश जोशी समुह अनुपस्थित

August 29, 2017 Kejin Rai 0

  ईयु नेपाल प्रतिनिधि लुभेन बेल्जियम ,अगष्ट २९ । गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी २०१७-२०१९ कार्यकालका निम्ति हुने निर्बाचनका लागि  मैदानमा उत्रिएका दुई प्यानल बिच सहमतीको लागि अन्तिम प्रयत्नको लागि बैठक लुभेन स्थित निर्बाचन समितिको कार्यालयमा बसिरहेको छ  । तर  अध्यक्षका प्रत्यासी सुबाश जोशी समुहको उपस्थिति रहेको छैन । आगामी सेप्टेम्बर ३ तारिख  हुने चुनाबी प्रक्रिया >>>

Article

एनआरएनए भित्र आस्थाको आधारमा राजनीति गर्नु हुदैन : चित्र सुबेदी

August 28, 2017 Kejin Rai 0

एनआरएनए भित्र आस्थाको आधारमा राजनीति गर्नु हुदैन  –आईसीसी सदस्यका प्रत्यासी  चित्र सुबेदी  आस्यांग तामांग,ब्रसेल्स कास्की साबिक लेखनाथ तथा हालको पोखरा महानगर पालिका ३१ जन्मेका चित्र सुबेदीले २०१७ देखि २०१९ सम्माको लागी हुने एन आर एन विश्व सम्मेलनमा बेल्जियमबाट गैर आबासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय  समिति  सदस्यमा उम्मेदवारी दिने गत मे दिवसकै दिन घोषणा गरी सकेका थिए >>>

Diaspora

बेल्जियमबाट आईसिसिमा पदम गुरुङको उम्मेदवारी किन ?

August 28, 2017 Kejin Rai 0

ईयु नेपाल प्रतिनिधि काजाब्लान्का केसेल्लो , अगष्ट २८ । गैर आवासीय नेपाली संघ बेल्जियमको आशन्न निर्बाचन  नजिकिदै गर्दा अन्तर्राष्ट्रिय समन्वय परिषदमा दूई जना सदस्य मध्य एक सदस्यमा बेल्जियमका पदम गुरुङले उम्मेदवारी दिएका छन् । बेल्जियमको नेपाली समुदायमा निक्कै चर्चित नाम हो पदम गुरुङ । गैर आवासीय नेपाली संघ,बेल्जियमका उपाध्यक्ष तथा तमू समाज बेल्जियमका समेत पुर्व सस्थापक >>>

1 2 3 4 5 18