
नेपाली जनप्रगतिशील मोर्चा युरोपको प्रेस विज्ञप्ति
नेपाली जनप्रगतिशील मोर्चा युरोपको प्रेस विज्ञप्ति पुर्वघोषित शान्तिपुर्ण कार्यक्रममाथि प्रहरि हस्तक्षेप वन्द गर,गिरफ्तार नेता तथा कार्यकर्ताको तत्काल रिहा गर नेकपा पार्टी सम्वद्ध युवा संगठन राष्ट्रिय युवा जनस्वंसेवकको तेस्रो राष्ट्रिय सम्मेलन शुरु हुनु पुर्वनै प्रहरीले हस्तक्षेप गरेको छ । उक्त सभामा प्रमुख अतिथीको रुपमा सहभागि हुन आएका नेकपाका स्थाइसमिति सदस्य हेमन्त प्रकाश वली,पोलिटव्युरो सदस्य पदम राई,युवा >>>