Diaspora

बेल्जियममा २६०२ औ तमु ल्होछार ३० डिसेम्बरमा मनाईदै

November 30, 2017 Kejin Rai 0

होम गुरुङ हेरेन्ट बेल्जियम , नोभेम्बर ३० ।   एनआरएन बेल्जियमका पूर्ब महासचिब नन्दराज घलेको संयोजकत्वमा ३३ सदस्यीय रहने गरि तमु ल्होछार मुल आयोजक समिति  बेल्जियम यसै हप्ता गठन गरिएको छ ।   नेपालीहरूको राष्ट्रिय चाड तथा तमु समुदायको  महान चाड तमु ल्होछार, तमु समाज बेल्जियमको आयोजनामा बेल्जियमको लुभेन शहरमा खिल्होको स्वागत गर्दै आगामी ३० >>>

News

राखी गौचनको “नाम बिना… “म्युजिक भिडियो सार्वजनिक

November 30, 2017 Kejin Rai 0

वाईवि तमू, ब्रसेल्स बेल्जियम  , नोभेम्वर २९ ।  शसक्त,उर्जाशील,शृजनशील गीतकार तथा साहित्यकार राखी गौचनको जिवन्त शब्द रचना रहेको “नाम विना……..“को आधुनिक गीतको म्युजिक भिडियो पहिलो पटक युट्युबमा सार्वजनिक भएको छ । “नाम विना कति नाता सागर भन्दा गहिरो हुन्छ बुझ्नेले पो बुझ्छ कुरा नबुझ्नेलाई पहिरो हुन्छ …….। युवा गायक सुरज कुमार थापाको सुमधुर स्वर तथा नारायण >>>

News

गैर आबासीय नेपाली संघमा भुवन भट्ट बिजयी

October 18, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि काठमाडौं ,अक्टोबर १७। काठमाडौंमा   सम्पन्न गैरआवासीय नेपाली संघको अध्यक्षमा निवर्तमान उपाध्यक्ष भवन भट्ट बिजयी भएका छन् । सोमबार सम्पन्न निर्वाचनबाट जापान निबासी भट्ट निर्वाचित भएका हुन् । उनले अध्यक्षकी प्रत्यासी जमुना घले गुरुङलाई पराजित गरे ।   सो निर्बाचनबाट उपाध्यक्षमा कुमार पन्त -जर्मनी र कुल आचार्य *-बेलायत निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा >>>

Diaspora

गैर आबासीय नेपाली संघ केन्द्रीय सचिवका सशक्त उम्मेदवार जानकी गुरुङ

October 11, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  क्यासेल्लो काजाब्लान्का बेल्जियम , अक्टोबर १० । चितवन नेपालमा जन्मिएर बेल्जियमलाई आफ्नो कर्मथलो बनाएकी जानकी गुरुङ यूरोपमा मात्र नभई सिंगो संसारको एक सशक्त नारी हस्ताक्षरको रूपमा परिचित भई सकेकी छिन । एनआरएनए ग्लोबलको एक सशक्त अभियन्ताको रूपमा स्थापित यिनै नेपाली साहित्य आकाशका नारी हस्ताक्षर गुरुङले आगामी कार्यकालको निम्ति केन्द्रीय सचिब पदको लागि उम्मेद्ववारी दिएकी छिन । >>>

Article

एनआरएनमा तै चुप मै चुप कति सम्म ?

October 11, 2017 Kejin Rai 0

*डिल्ली राम अम्माई एक जना अभियन्ताका अनुसार “गत फ्रान्कफर्ट  जर्मनी     क्षेत्रीय सम्मेलनमा भिजन २०२० को एक पक्षबाट खुब बिरोध भो तर भित्र उनीहरुले नेपालबाट बोलाएका उन्सत्तरी जना नेपाली के प्रयोजनका लागि बोलाइयो ? तिनीहरुको खर्च कसले बेहोर्छ ? अनि उनीहरुको सम्मेलनमा भूमिका के थियो ? त्यो बिषयमा हाल बोलेन, प्रश्न सोधेन, लिस्ट मागिएन किन >>>

Article

युरोप -अमेरिकामा अपार्टमेन्ट किन्दै हुनुहुन्छ भने निम्न कुराहरु ख्याल गर्नुहोस

October 11, 2017 Kejin Rai 0

*         रामचन्द्र भण्डारी       पेरिस, फ्रान्स | बिकसित देशमा कुनै अपार्टमेन्ट बिक्रि गर्नु भन्दा अगाडी एउटा टेक्निसियन ( Diagnostiqueur ) बाट त्यो अपार्टमेन्टका विभिन्न प्राबिधिक पक्षको जाँच गरि त्यसको रिपोर्ट तयार गर्नु पर्ने हुन्छ | यो रिपोर्टलाइ Rapport diagnostic भनिन्छ | अपार्टमेन्ट किन्ने ब्याक्तिले आफ्नो किन्ने निर्णय गर्नु भन्दा अगाडी यो रिपोर्ट >>>

Diaspora

मेरो बालसखा कमल ; बिजयी भब !

October 11, 2017 Kejin Rai 0

*डिल्ली राम अम्माई  मेरो सम्बन्ध कमलसंग जोडिन पुग्नु अगाडी र जोडिने बेलाको परिवेशको गन्थन हो यो । पुराना कुराको छायांकन अझै पनि झल्याकझुलुक आइ रहन्छ दिमागमा । मेरो जीवनको पहिलो चरणका धेरै कुराहरु त शायद धमिलो क्षितिजभित्र विलुप्त भैसकेका छन् अहिले । म वाग्लुङ्गको पानीकटेरीबाट छर्लङ्ग देखिने गाँउ –वनहुमा हुर्केँ बढें । कमल म भन्दा >>>

Article

प्रचण्ड एक हास्यास्पद पात्रमा दर्ज भएकै हुन् त ?

October 3, 2017 Kejin Rai 0

  * बिष्णु भुजेल नेपालमा समाजवादको नारा भजायर व्रम्हलुट गर्नेहरुको भिड लागेको छ । एमाले र माओवादी केन्दको वीचमा चुनावी तालमेल हुने रे र पार्टी एकता सम्म पुग्ने रे अनि समाजवादको लागि एकता गर्ने रे । सुन्दा मिठो छ । यसका पछाडिको वाध्यात्मक अवस्था के हो त ? माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष >>>

Article

एनआरएन हिजो-आज र भोली : अर्जुन कुमार श्रेष्ठ

October 1, 2017 Kejin Rai 0

*अर्जुन कुमार श्रेष्ठ  भनिन्छ सफलताको लक्ष्य पहिलो पाइलाबाट सुरु हुन्छ । अहिले गैर आवासीय नेपाली संघको आठौं महासम्मेलन हुँदै गर्दा हाम्रा अग्रजहरुले सारेका पहिलो पाइलालाई विर्सनु हुँदैन । हिजोको बेला रसियामा बुनेको मायाप्रिती बेलायतमा मनाएको मधुमासबाट सन् २००३ को अक्टोबरमा जन्माएको हो ‘एनआरएन’ । हामी जोडियौं ती भावनासँग जुन भावनालाई अग्रजहरुले आत्मसाथ गर्दै यहाँसम्म ल्याइदिए >>>

Diaspora

व्यावसायी पुर्ण हमालको नेतृत्वमा जीएनसीसी पोर्चुगल गठन

September 29, 2017 Kejin Rai 0

वाईवि तमू  लिस्वन ,२९ सेप्टेम्वर २०१७  । गैर आवासीय नेपालि संघ,पोर्चुगलका सस्थापक अध्यक्ष तथा व्यावसायी पुर्ण हमालको नेतृत्वमा जीएनसीसी,पोर्चुगलको गठन भएको छ । ग्लोवल नेप्लिज चेम्वर अफ कमर्स पोर्चुगल (जीएनसीसी,पोर्चुगल)को अवधारणा अनुसार पोर्चुगलमा रहेका नेपाली डायस्पोरा व्यावसायीहरुलाई एकत्रित गर्दै उनीहरुको व्यावसायिकता विस्तार तथा नयाँ व्यवसाय गर्न चाहनेहरुका लागि व्यावसायिकता सम्भावाना,क्षेत्र,लगानी,तथा लगानीको सुरक्षा आदि जस्ता प्राविधिक >>>

1 2 3 18