interesting

युवतीमा टाटुको लत, यस्तो बन्यो सुकोमल शरीर

April 28, 2020 biswasdip 0

जब मानिसमा कुनै पनि शोख लतमा परिणत हुन्छ, तब परिणाम निकै अकल्पनीय पनि निस्किन सक्छ । अस्ट्रेलियाकी एक युवतीलाई जिउमा टाटु बनाउने शोख यति धेरै बढ्यो कि उनी टाटुको लतमै फसिन् । उनले आफ्नो जिउमा टाटु बनाउनका लागि हजारौँ डलर खर्च गरिसकेकी छिन् । अहिले उनले आफ्नो शरीरका हरेक भागमा टाटु खोपाएकी छिन् । पेसाले >>>

entertainment

नायिका करिश्मा मानन्धरको सहयोग

March 28, 2020 biswasdip 0

नायिका करिश्मा मानन्धरले आफ्नो घर वरिपरी डेरा गरी बस्ने र समस्या भएका मानिसहरुको लागि सहयोगको हात अगाडि बढाएकी छिन् । उनले, सामाजिक संजालमा स्टाटस लेख्दै केही समस्या भएको खण्डमा गोदावरी भिलेज स्टूडियो अर्थात मानन्धर निवासमा सम्पर्क गर्न अनुरोध गरेकी छिन् । करिश्माको यो अनुरोध आएपछि केही मानिसहरु उनको घरसम्म पनि पुगेका छन् । करिश्माले केहीलाई >>>

interesting

स्त्रीले सुधार्नु पर्ने पाँच स्वभाब

February 28, 2020 biswasdip 0

राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जिबन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जिबन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जिबन नर्ग समान हुन्छ । कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ । हामीले >>>

Interview

पूर्वराजालाई सरकारले निम्तो दियो, अब पाण्डोराका अरु बाकस पनि खुल्छन् – उपनेता सुवास नेम्वाङ

December 24, 2016 biswasdip 0

८ पुस, काठमाडौं । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा अनलाइनखबरकर्मी मात्रिका पौडेलसँग कुराकानी गर्नै लाग्दा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सत्तारुढ माओवादी केन्द्रका एक बरिष्ठ नेताको फोन आयो । उनी संवादहीनता तोडेर सहमतिका लागि पहल लिइदिन नेम्वाङलाई आग्रह गर्दै थिए । भर्खरैमात्र नौ विपक्षी गठबन्धनको बैठकबाट आन्दोलनका योजना बनाएका नेम्वाङले फोनमै जवाफ दिए- म त >>>

News

बौद्ध निबन्धकारहरु पुरस्कृत

December 24, 2016 biswasdip 0

काठमाडौँ, ९ पुस । लुम्बिनी बुद्धधर्म सोसाइटी, युके र युवा बौद्ध समूह, काठमाडौँद्वारा २५६० औँ बुद्ध जयन्तीका उपलक्ष्यमा आयोजित ‘सुशासनका निम्ति बुद्ध शिक्षा’ विषयको निबन्ध प्रतियोगिताका विजेताहरुलाई आज यहाँ पुरस्कृत गरियो । उक्त प्रतियोगितामा अशोकानन्द बज्राचार्य प्रथम, गङ्गा गोसाइ द्वितीय र जमुना गोसाइ तृतीय हुनुभएको थियो । पुरस्कारको राशि रु आठ हजार, रु छ हजार >>>

Diaspora

विनेसाम,युएई शाखा द्वारा प्राडा कृष्णहरि बराल लाई सम्मान

December 24, 2016 biswasdip 0

युएई – विश्व नेपाली साहित्य महासंघ, यूएई शाखाले प्राडा कृष्णहरि बराललाई नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको उच्च मूल्याँकन गर्दै एक गजल लेखन बिषयक अन्तर्कृयात्मक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ साथै सृजना वाचन डबली, यूएईले पनि सोही अवसरमा डा.बराललाई सम्मान गरेको छ । कार्यक्रममा निश्चल पिएस लिम्बूद्वारा लिखित गजलसंग्रह “सिसिफस जीवन” को समिक्षा कवि समदर्शी >>>

Diaspora

कतारमा बिन्दु थामीको मृत्यु आत्महत्या

December 24, 2016 biswasdip 0

दोहा,कतार,७ पुस – गत ०९ डिसेम्बर दोहा कतार स्थित एफ.एम.एम कम्पनीमा कार्यरत बिन्दु थामीको रहस्यमय मृत्यु भएको थियो । उक्त घट्नाको यथार्थ विवरण खोजी गरेर अनुसन्धानमा जुट्न नेपाली नियोगका मृत्यु प्रकरणलाई हेर्ने अधिकृत श्रीहरि आचार्य,एफ.एम.एम कम्पनीका प्रतिनिधि,थामी समाजका अध्यक्ष रामबहादुर थामी मृतकका आफन्त दिपक थामी र दोलखा सेवा समाज (DWS ) कतारका अध्यक्ष हरि खत्री >>>

Article

एउटै देशका नागरिक माथि विभेद किन ? सन्दर्भ : नेताहरुको उपचार

December 24, 2016 biswasdip 0

नैनकला राई/ कुवेत –सन्दर्भ नेताहरुका उपचारको लागि भनेर सरकारले लाखौं करोडौं रुपैया उपलब्ध गराउदै आएको बारेमा । हो जन्मे देखि मृत्यु नभएसम्म हामीलाई विभिन्न समस्याहरुले पछ्याइरहन्छन् । केहि समस्याहरु आफैले गर्दा आइपर्छन भने केहि समस्या इस्वरको वर्दानै स्वरूप लिन बाध्य हुन्छौं जुन नचाहेर पनि अपनाउनै पर्ने हुन्छ यसको नाम हो “रोग” । जिउने रहर कसलाई >>>

Diaspora

ए स्टारले मनायो क्रिसमस र पाचौं वार्षिकोत्सव

December 24, 2016 biswasdip 0

लन्डन । लन्डन मुख्यालय रहेको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले पाचौं वार्षिकोत्सव मनाएको छ । ए स्टार (पुरानो नाम एक्सेस फाइनान्सियल सर्भिसेस यूके) ले ५ औं वार्षिकोत्सव र क्रिसमस पार्टी एकैसाथ आसफोर्ड केन्ट र लन्डनमा गरेको हो । ए स्टारले शुक्रबार सांझ वेम्ली बिनोभा जिभी रेष्टुरेन्टमा गरेको कार्यक्रममा व्यवसायी, समाजका अगुवा, प्रवुद्ध व्यक्तित्व, ग्राहक, शुभचिन्तक >>>

News

कीर्ति राख्नेको इतिहासले मूल्याङ्कन र न्याय गर्नेछ – सभामुख घर्ती

December 24, 2016 biswasdip 0

काठमाडौँ, ९ पुस । सभामुख ओनसरी घर्तीले देश र जनताको हितका पक्षमा कीर्ति राख्ने गरी काम गर्न संसद् सेवाका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उमेर हदका कारण सेवानिवृत्त हुन लाग्नुभएका व्यवस्थापिका–संसद् सचिवालयका सचिव सोमबहादुर थापाको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुक र जनताको हितमा काम गर्ने जो कसैको पनि इतिहासले मूल्याङ्कन गर्ने धारणा राख्नुभयो । >>>

1 2